यस्तो छ काजोलको फिल्म ‘महारागनी’ को टिजर (भिडिओ)
प्रकाशित मिति
२०८१ जेष्ठ १६ गते, बुधबार १२:२५
जेठ १६, २०८१ काठमाडौँ: बलिउड अभिनेत्री काजोल अभिनीत फिल्म ‘महारागनी: क्वीन अफ क्वीन्स’ को टिजर सार्वजनिक भएको छ । मंगलबार टिप्स अफिसियल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा काजोलको एक्सन अवतार देखाइएको छ।
चरनजीत उप्पलपति निर्देशित फिल्ममा काजोल र प्रभुदेवा मुख्य भूमिकामा छन् । उनीहरूले २७ वर्षपछि एकसाथ काम गर्न लागेका हुन् । उनीहरू सन् १९९७ मा फिल्म ‘मिन्सार कानावु’ मा एकसाथ देखिएका थिए ।
फिल्ममा उनीहरूसँगै नसीरूघद्दीन शाह, संयुक्ता मेनन, जीशु सेनगुप्ता, आदित्य सिललगायत कलाकारको अभिनय रहनेछ। फिल्मको प्रदर्शन मिति तय गरिएको छैन।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया