वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्छ : देउवा
प्रकाशित मिति
२०८१ जेष्ठ ५ गते, शनिबार ०५:०६
![](https://matribhuminews.com/wp-content/uploads/2024/05/deuba1.png)
जेठ ५, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा रेमिट्यान्स आवश्यक रहेको समेत उल्लेख गरे ।
एसोसिएसनले ठगी कार्य रोक्न मुख्य भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न पनि आग्रह गरे ।
यस्तै, कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताए ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया