धनुषामा पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटपाट
प्रकाशित मिति
२०८१ बैशाख २४ गते, सोमबार ०३:०९
वैशाख २४, २०८१ काठमाडौँ: धनुषामा ८० लाख रुपैयाँ लुटिएको छ । सोमबार बिहान श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको नगद अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन् ।
प्रहरीका अनुसार धुनषाको रघुनाथपुरबाट उक्त रकम लुटपाट भएको हो । महतोले हिमालयन बैंकबाट झिकेर झोलामा बोकेको रकम लुटिएको हो ।
प्रहरीका अनुसार उक्त रकम बैंकबाट झिकेर रघुनाथपुर सहकारीको कार्यालयमा लैजादै गर्दा लुटिएको हो । मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी सुवास बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
Related
Recent News
- नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते
- प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड
- यस्तो छ आजको मौसम पूर्वानुमान
- जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली
- आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
- नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ- प्रचण्ड
- अध्यक्ष नेपाल स्वदेश फिर्ता
- नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया