घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’
प्रकाशित मिति
२०८१ बैशाख २० गते, बिहीबार १२:३३
वैशाख २०, २०८१ काठमाडौँ: देशका अधिकांश स्थानमा चैतयता उच्च बनेको वायु प्रदूषण अझै घटेको छैन । वातावरण विभागको पछिल्लो २४ घण्टाको सूचकांकमा काठमाडौं सबैभन्दा बढी प्रदूषित देखिएको छ ।
विभागका अनुसार, काठमाडौंमा बुधबार २४ घण्टाको औसत एक्यूआई १९५ थियो । सोही अवधिमा भरतपुरको एक्यूआई १८८ थियो । काठमाडौं, भरतपुर र पोखरामा वायु प्रदूषण बिहीबार पनि उच्च छ ।
वातावरण विभागको रेकर्डमा बिहीबार बिहान १०ः३० बजे ती क्षेत्रको एक्यूआई १६३ देखि १८५ सम्म छ । विश्व स्वास्थ्य संगठनका अनुसार, एक्यूआई १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।
Recent News
- दशैंको छैठौ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण
- नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार
- शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकले ३१ लाख सहयोग
- दसैँ बिदामा पनि मानव अधिकार आयोग खुल्ने
- श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल
- साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि सुरु
- तनहुँ जलविद्युत आयोजना अन्तर्गत ६१ योजना सम्पन्न
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया