• ६ असोज २०८३, मंगलबार
  • ६ः४० बेलुका

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्टको सूचीमा

प्रकाशित मिति

२०८१ बैशाख ७ गते, शुक्रबार १०:५३

वैशाख ७, २०८१ दोहा : कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट सन् २०२४ का निम्ति विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ ।

National Life

यो सूचीमा दोस्रोदेखि २०औँ स्थानसम्म पर्नेमा क्रमशः सिंगापुर चांगी एयरपोर्ट, सिउल इन्चेन एयरपोर्ट, टोक्योे हानेदा एयरपोर्ट, टोक्यो नारिता एयरपोर्ट, पेरिस चार्ल्स डी गाउल्ले एयरपोर्ट, दुबई एयरपोर्ट, म्युनिख एयरपोर्ट, जुरिच एयरपोर्ट, इस्तानबुल एयरपोर्ट, हङकङ एयरपोर्ट छन् ।

यस्तै, सूचीमा रोम फ्युमिसिनो एयरपोर्ट, भियना एयरपोर्ट, हेल्सिन्कि भन्ता, मेिड्रड बराजास, सेन्ट्रायर नागोया एयरपोर्ट, भ्यान्कुभर एयरपोर्ट, कन्साई एयरपोर्ट, मेलबर्न एयरपोर्ट र कोपनहेगन एयरपोर्ट बीसौँ उत्कृष्ट विमानस्थलभित्र पर्न सफल भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बेलायतको एयरलाइन्स र एयरपोर्टको रिभ्यु गर्ने स्काइट्रयाक्सले हरेक वर्ष विश्वभरिका यात्रुसँगको सर्वेक्षणका आधारमा यो ‘¥याकिङ’ गर्दै आएको छ ।

प्रतिकृया