• १४ जेष्ठ २०८१, सोमबार
  • 12:02 am

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२ बैशाख २०८१, आईतवार ११:१६

वैशाख २, २०८१ काठमाडौँ: आज आइतबार सुन चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५० रुपैयाँले घटेर आज प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया