• ८ असोज २०८३, बिहीबार
  • ३ः३७ राती

रुसको एक कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु

प्रकाशित मिति

२०८० चैत्र १० गते, शनिबार ०९:२२

चैत्र १०, २०८० काठमाडौँ: रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइत भएका छन् ।

National Life

रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

“शवको परीक्षण भइरहेको छ । आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ,” बीबीसीले समाचारमा उल्लेख गरेको छ, दुर्भाग्यवश, पीडितहरूको संख्या बढ्न सक्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया