प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको आफ्ना सांसदलाई ह्विप
प्रकाशित मिति
२०८० फाल्गुन २९ गते, मंगलवार १०:४८

फागुन २९, २०८० काठमाडौँ: सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते एक वर्षकै अवधिमा तेस्रो पटक विश्वासको मत लिँदै छन् । नयाँ सत्ता समीकरण बनेपछि रास्वपा उपप्रधासहित चार मन्त्रालय लिएर सरकारमा सहभागी छ ।
Related
Recent News
- सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो – राष्ट्रपति पौडेल
- आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो-प्रधानमन्त्री ओली
- नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त
- आजदेखि हाँडीगाउँका यी सडक बने एकतर्फी
- प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
- आज नवौं निर्वाचन दिवस मनाइदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
- आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि
- कागेश्वरी नगरपालिकाले ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ मनाउँदै
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया