कानून समितिको बैठक स्थगित
प्रकाशित मिति
२०८० फाल्गुन २१ गते, सोमबार १०:५७
फागुन २१, २०८० काठमाडौँ: सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरु विकसित राजनीतिक परिस्थितिप्रति आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक स्थगित भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोधन प्रतिवेदनको मस्यौदालाई अन्तिमरुप दिनका लागि आज बिहान ७ : ४५ बजे समितिको बैठक बोलाइएको थियो । तर, बैठकमा सहभागी हुन चार जना मात्रै समिति सदस्य उपस्थित भए ।
नेपाली कांग्रेसका जीवन परियार, सुशिला थिङ, सुनिल शर्मा, एमालेकी प्रतिक्षा तिवारी लगायतका समिति सदस्यहरु बैठक कक्षमा पुगेपनि अन्य सहभागी नभएपछि बैठक दुई घण्टापछि स्थगित भयो ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया