• ६ असोज २०८३, मंगलबार
  • ४ः३७ बेलुका

सत्ता गठबन्धन टुट्यो, आजै नयाँ मन्त्रिपरिषद् गठन हुँदै

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार १०:१९

फागुन २१, २०८० काठमाडौँ: सत्ता गठबन्धन भत्किएको छ । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको हो ।

National Life

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको नेताहरूले बताएका थिए । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दैछ ।

सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिने उपाध्यक्ष पाण्डेले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया