• ८ असोज २०८३, बिहीबार
  • १०ः१६ राती

रहेनन् भजनशिरोमणी भक्तराज आचार्य

प्रकाशित मिति

२०८० फाल्गुन १४ गते, सोमबार ०५:५९

फागुन १४, २०८० काठमाडौँ: गायक भक्तराज आचार्यको निधन भएको छ ।

National Life

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो । संगीतकार टिका भण्डारीले उनको निधनबारे पुष्टि गरे । वि.सं. १९९९ असोज १६ गते जन्मेका आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो ।

भजन शिरोमणिको उपाधि पाएका भक्तराजले गाएका गीतहरू लोकप्रिय छन् । उनले गाएको जति चोट दिन्छौ देऊ मायालु बोलको गीत निकै लोकप्रिय छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया