• १६ असोज २०८३, शुक्रबार
  • १ः२८ दिउँसो

नेप्से परिसूचक सामान्य अंकले घट्यो

प्रकाशित मिति

२०८० माघ २१ गते, आईतवार ०३:३५

माघ २१, २०८० काठमाडौँ: नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ । आइतबार ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको छ ।

National Life

यस दिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ ।

प्रतिकृया