सोमबारसम्मका लागि सर्यो माओवादी संसदीय दलको बैठक
प्रकाशित मिति
२०८० माघ २१ गते, आईतवार १२:३०
माघ २१, २०८० काठमाडौँ: सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको सरेको छ । आज बिहान ८ बजे बस्ने भनिएको बैठक भोलि बिहानलाई सारिएको हो ।
बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार सांसदहरू जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक भोलिका लागि सारिएको बताए ।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिनेछ ।

भोलि दिउँसो संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
Related
Recent News
- रौतहटमा प्रधानमन्त्री बालेनविरुद्ध प्रदर्शन, प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै पुतला दहन
- राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन हस्तान्तरण
- नेप्सेमा १९.६७ अंकको गिरावट, सबै उपसूचक राताम्य
- राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास
- निर्माण क्षेत्रको संकट समाधान खोज्दै प्रधानमन्त्री शाह, व्यवसायीसँग विस्तृत छलफल
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- मन्त्री गीता चौधरीले आज सार्वजनिक गर्दै १०० दिनको कार्यसम्पादन
- प्रतिनिधिसभा आज बस्दै
Crime
Politics
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण




प्रतिकृया