बर्दघाटमा गोली प्रहारबाट एक व्यवसायी घाइते, आक्रमणकारी फरार
प्रकाशित मिति
२०८० माघ २१ गते, आईतवार १०:५०
माघ २१, २०८० काठमाडौँ: पश्चिम नवलपरासीको बर्दघाटमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन् ।
पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले शनिबार राति केराबरी भन्ने गाउँ नजिकैको पुलमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते विश्वकर्मालाई बुटवलस्थित तिनाउ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

विश्वकर्माको पाखुरामा गोलि लागेको छ । उनीमाथि गोली प्रहार गर्नुको कारण खुलेको छैन । गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related
Recent News
- रौतहटमा प्रधानमन्त्री बालेनविरुद्ध प्रदर्शन, प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै पुतला दहन
- राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन हस्तान्तरण
- नेप्सेमा १९.६७ अंकको गिरावट, सबै उपसूचक राताम्य
- राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास
- निर्माण क्षेत्रको संकट समाधान खोज्दै प्रधानमन्त्री शाह, व्यवसायीसँग विस्तृत छलफल
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- मन्त्री गीता चौधरीले आज सार्वजनिक गर्दै १०० दिनको कार्यसम्पादन
- प्रतिनिधिसभा आज बस्दै
Crime
Politics
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण




प्रतिकृया