• २५ असार २०८३, बिहीबार
  • ३:३७ बिहान

भारतको तेस्रो विकेट लिए आकाशले

प्रकाशित मिति

२०८० माघ १९ गते, शुक्रबार ०३:०४

माघ १९, २०८० काठमाडौँ: दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालविरुद्ध ब्याटिङ गरिरहेको भारतको तेस्रो विकेट गएको छ ।

टस जितेर भारतले पहिला ब्याटिङ रोजेपछिे बलिङ गरिरहेको नेपालका आकाश चन्दले तेस्रो विकेट लिए । तेस्रो विकेटको रुपमा भारतका प्रियान्सु मोलिया १९ रनमा आउट भए ।

Kamana Sewa

यसअघि नेपाललाई गुलसन झाले पहिलो सफलता दिलाएका थिए भने भारतको दोस्रो विकेट रटआउट भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया