• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

मानुषी लघुवित्तको अध्यक्षमा शाक्य निर्विरोध

प्रकाशित मिति

२०८० माघ १७ गते, बुधबार ०१:१९

माघ १७, २०८० काठमाडौँ: मानुषी लघुवित्त वित्तीय संस्थाकाे सञ्चालक समिति अध्यक्षमा पद्मासना शाक्य निर्विरोध चयन भएकी छिन् । लघुवित्तको माघ १६ गते बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक रहेकी शाक्यलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेकाे हाे ।

National Life

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने प्रकृयामा रहेका छन् । मानुषी लघुवित्तको पुस २८ गते शनिबार सम्पन्न दुबै लघुवित्तको विशेष साधारण सभामाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको हो । सभाले ७३ः१०० को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

प्रतिकृया