• १४ असोज २०८३, बुधबार
  • ७ः३९ बिहान

टुँडिखेलमा मनाइयो मकर संक्रान्ति

प्रकाशित मिति

२०८० माघ १ गते, सोमबार ०४:०१

माघ १, २०८० काठमाडौँ: काठमाडौंसहित देशभरका विभिन्न स्थानमा मकर संक्रान्ति (माघी) पर्व मनाइएको छ ।

National Life

आज माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् । सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म -याली समेत गरिएको हो ।

मेलामा माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनले भmकिझकाउ बनाएको थियो । मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरु राखिएको छ । माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु समुदायमा प्रश्तुत गर्ने गरिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया