• 3:56 pm

एम्बाप्पेको ह्याट्रिकमा पिएसजी ९-० ले विजयी

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार १०:४५

पुस २३, २०८० काठमाडौँ: पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ। गएराती सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरेका थिए भने मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक एक गोल गरेका थिए । यस खेलमा रेभेलका म्याक्सेन्सले एक आत्मघाती गोल गरेका थिए ।

प्रतिकृया