• 5:01 pm

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रकाशित मिति

२०८० पुष १९ गते, बिहीबार १२:१७

पुस १९, २०८० काठमाडौँ: प्रि ओपन सेसनमा नेप्से सूचक ०.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०५८.५६ अंकमा आएको छ । यो सेसनमा २७ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको ७ हजार ५ सय ३९ कित्ता सेयर कारोबार भएको छ ।

कुल १ सय ३२ वटा कारोबार भएको हो । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया