• ४ साउन २०८३, सोमबार
  • ७:०१ बेलुका

कांग्रेस केन्द्रीय समिति बैठक आज

प्रकाशित मिति

२०८० पुष १२ गते, बिहीबार ०८:२२

पुस १२, २०८० काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रियसभाको चुनावबारे पनि छलफल हुनेछ ।

बैठकमा पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षासँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

Kamana Sewa

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया