• ८ असोज २०८३, बिहीबार
  • ७ः१५ बेलुका

एनएसएलमा आज दुई खेल हुँदै

प्रकाशित मिति

२०८० पुष ६ गते, शुक्रबार ०८:३८

पुस ६, २०८० काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेल पोखरा थन्डर्स र धनगढी एफसीबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

National Life

आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ । चितवन प्लेअफ यात्राबाट यसअघि नै बाहिरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया