• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

धादिङको खरी केन्द्रबिन्दु भएर भूकम्प

प्रकाशित मिति

२०८० कार्तिक २६ गते, आईतवार ०८:५२

कात्तिक २६, २०८० काठमाडौँ: धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । गएराति ११:२३ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

National Life

केन्द्रका अनुसार भूकम्पले सामान्य धक्का दिएको हो। उक्त भूकम्पबाट कुनैपनि क्षति भएको छैन ।


यसअघि कार्तिक पाँच गते धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यसयता पराकम्पहरू निरन्तर गइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया