• ५ साउन २०८३, मंगलबार
  • ११:२६ बिहान

अभिनेत्री दिपाशा बीसीको निधन

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०४:०५

कात्तिक २३, २०८० काठमाडाैं : अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।


चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।

Kamana Sewa

प्रतिकृया