• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

११.८५ अङ्कले घट्यो नेप्से, ८३ करोड ८० लाख रुपैयाँको कारोबार

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०४:१४

कात्तिक २३, २०८० काठमाडौँ: सेयर बजार परिसूचक नेप्से आज बिहिबार दोहोरो अङ्कले घटेको छ। आज नेप्से ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेर बन्द भएको हो।

National Life

आज सबै समूहको सेयर ओरालो लागेको छ। सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको सेयर साढे ६ प्रतिशतले घटेको छ।


आज २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयाँमा खरिद बिक्री भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया