• 8:37 am

मेरिना इम्पेक्सले क्रिकेट खेलाडी र पदाधिकारीलाई सुट दिने

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०५:१७

कात्तिक १६, २०८० काठमाडौँ: सर्टिङ सुटिङको व्यवसायमा राजधानीमा नाम चलेको मेरिना इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउने भएको छ ।


यस सम्बन्धी सम्झौतामा क्यानका कोषाध्यक्ष पदम बहादुर खड्का र मेरिना इम्पेक्सका प्रमुख कार्यकारी (सिइओ) पवन खड्काले आज सम्झौता गर्नु भएको छ ।


सम्झौता अनुसार, मेरिना इम्पेक्सले उच्च गुणस्तरका ४० जोर सुट क्यानलाई उपलब्ध गराउने छ ।

प्रतिकृया