• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३३ राती

सुदूरपश्चिममा ६.३ रेक्टर स्केलको भूकम्प, बझाङमा केही घर भत्किए

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०४:३७

असोज १६, २०८० काठमाडौँ: सुदूरपश्चिममा आज (मंगलबार) दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो । भूकम्पका कारण बझाङका केही घरहरू भत्किएका छन् ।


केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम सँगै कर्णाली प्रदेशका धेरै जसो जिल्लामा महसुस गरिएको छ ।

Kamana Sewa

भूकम्पबाट भएको क्षति भएको विवरण हालसम्म आउन सकेको छैन् ।

Classic Tech Desktop

प्रतिकृया