कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता

प्रकाशित मिति

२०८० आश्विन ११ गते, बिहीबार ०३:५६

pressreleasekamana 20230928100121 e1695895883732

असोज ११, २०८० काठमाडौँ: कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबीच साल असोज १० गते बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।


यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेटसेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया