
सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरी बिच छुट सम्झौता
प्रकाशित मिति
२०८० आश्विन ९ गते, मंगलवार ०४:२९

असोज ९, २०८० काठमाडाैं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच सम्झौता पत्रमा भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद जस्तैGroceries- 2%, Liquor- 2% to 10 %, Frozen Foods- 3% to 5 %, Dairy & Fresh Products- 2 %, Personal Care -3 %, Household Items -5 % to 12% and Garments -20 % to 25 % छुट प्रदान गरिएको छ । यसबाट बैंकका ग्राहक महानुभाव, बंैकका कर्मचारी तथा शेयरधनी महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
प्रतिकृया