• २४ भदौ २०८३, बुधबार
  • १२ः५५ दिउँसो

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

प्रकाशित मिति

२०८० आश्विन ८ गते, सोमबार ११:३०

असोज ८, २०८० काठमाडौँ:  नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुनचाँदीको मूल्य स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजाार दुई सय रूपैयाँमा कारोबार भईरहेको छ ।

National Life

यस्तै, सोमबार तेजाबी सुन पनि हिजोकै मूल्यमा यथावत रहि एकलाख ११ हजार छ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ ।


आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी आईतबारकै मूल्य प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया