• २६ भदौ २०८३, शुक्रबार
  • ६ः४२ बेलुका

राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा

प्रकाशित मिति

२०८० आश्विन ८ गते, सोमबार ११:०९

असोज ८, २०८० काठमाडौँ:  राष्ट्रप्रति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । सोमबार उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।

National Life

राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रमे छ ।


राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै जनपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया