हिमाचल प्रदेशको पहिरो प्रभावितलाई आमिर खानले गरे २५ लाख सहयोग
प्रकाशित मिति
२०८० आश्विन ७ गते, आईतवार १२:४९
असोज ७, २०८० काठमाडौँ: बलिउड स्टार आमिर खान आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा आउने गर्छन् । कलाकारहरूले समय-समयमा राम्रा काम गरेर मानिसहरूको मन जित्छन्। सोही अनुरुप बलिउडका मिस्टर परफेक्शनिस्ट आमिरले हिमाचल प्रदेशमा हालै आएको प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोगको हात बढाएका छन्।
विनाशकारी पहिरोले धेरै भवनहरू ध्वस्त भएका छन् । आमिर खानले प्रकोपबाट विनाश भएका परिवारहरूलाई सहयोग गर्न परोपकारी इशाराको रूपमा विपद् राहत कोषमा दान गरेका छन्।
आमिर खानले २५ लाख रुपैयाँ दान गरेको छ । मुख्यमन्त्री ठाकुर सुखविन्दर सिंह सखुले अमूल्य सहयोगका लागि आमिर खानप्रति कृतज्ञता व्यक्त गर्दै यस सहयोगले विपद्पछि पीडित परिवारलाई राहत र पुनःस्थापनाको प्रयासमा निस्सन्देह सहयोग पुग्ने बताएका छन् ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया