नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री बेइजिङ जाँदै
प्रकाशित मिति
२०८० आश्विन ७ गते, आईतवार १०:४६
असोज ७, २०८० काठमाडौँ: चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेइजिङ पुग्ने भएका छन् । उनी बेइजिङमा आयोजना हुने नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका हुन् । सम्मेलनमा नेपाल र चीनका १ सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ ।
आजै प्रधानमन्त्री दाहाल रात्रिभोजमा सहभागी हुनेछन् । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्नुको साथै चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
Related
Recent News
- सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो
- वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह,कुनबाट कति ?
- दसैंतिहारका लागि खाद्यले सुरु गर्यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने
- प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
- सङ्घीयता र समानुपातिक समावेशीलाई अझ बलियो बनाउनेगरी संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध छः महामन्त्री शर्मा
- प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूत माथि उजुरी आह्वान
- राष्ट्रिय झण्डाले दरबार मार्ग ढपक्क, ओलीको अगाडि बालेनको पक्षमा नारा (फोटोफिचर)
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशत छुट
- करिब साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)
Crime
- ११५ थान नक्कली नोटसहित एक युवक पक्राउ
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
Politics
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
- कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो, अब भदौ १६ गते बस्ने
- भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रतिकृया