‘साफ यू-१९ च्याम्पियनसिप-२०२३’ को तयारी पूरा
प्रकाशित मिति
२०८० आश्विन २ गते, मंगलवार ०३:०१
असोज २, २०८० काठमाडौँ: साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (मङ्गलवार) एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
साफ यू–१९ च्याम्पियनसिप–२०२३ असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयाेजना हुनेछ । प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउने क्रम जारी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज आउने तालिका रहेको छ भने पाकिस्तानको टोली आइपुग्नेछ ।
एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख रहेको छ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ ।
Related
Recent News
- विज्ञको जोड- विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दिर्घकालीन फाइदा
- प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
- ६ महिनामा कांग्रेस-एमाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेकाे विपक्षी दलहरुकाे आरोप
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
प्रतिकृया