• १० असोज २०८३, शनिबार
  • ६ः३८ बेलुका

एसियन गेम्सका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

प्रकाशित मिति

२०८० भाद्र २९ गते, शुक्रबार ०२:५७

भदौ २९, २०८० काठमाडौँ: यसै महिना चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

National Life

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीः

Classic Tech Mobile
Classic Tech Desktop

रोहित पौडेल (कप्तान), करण केसी, प्रतिश जीसी, आशिफ शेख, कुशल मल्ल, गुुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने

प्रतिकृया