• २१ असोज २०८३, बुधबार
  • ९ः१२ बिहान

सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

प्रकाशित मिति

२०८० भाद्र २७ गते, बुधबार १२:२७

भदौ २७, २०८० काठमाडौँ: केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको सीआईबीका एक अधिकारीले दिए ।

National Life

जसमा ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीको भनाइ छ । १८ जना फरार ३२ जना थुनामा रहेका छन् ।

प्रतिकृया