सिटिजन्स म्युचुअल फण्ड २ इकाईधनीहरुले ८ प्रतिशत नगद लाभांश पाउने
प्रकाशित मिति
२०८० भाद्र १० गते, आईतवार १२:४१

भदौ १०, २०८० काठमाडौँ: सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । सिटिजन्स क्यापिटल व्यवस्थापक र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालितउक्त फण्डका इकाईधनीहरुलाई आठ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो ।
सिटिजन्स क्यापिटलको गत विहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
लाभांश वितरणका लागि भदौ १९ इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय समेत भएको छ ।
प्रतिकृया