• २२ भदौ २०८३, सोमबार
  • ३ः०२ राती

धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु , अन्यको खोजी कार्य जारी

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार ०१:२२

भदौ ६, २०८० धादिङ : धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो।

National Life

धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइतेको उद्धार गरिएको छ।


अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

Classic Tech Desktop

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।


जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।

प्रतिकृया