कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्ज बीच मर्चेन्ट सम्झौता

प्रकाशित मिति

२०८० भाद्र २ गते, शनिबार ०२:२३

supportingofAnnapurnaGardenCafe 20230818160233 e1692434326435

भदौ २, २०८० काठमाडौँ : कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्ज बीच श्रावण ३२ गते बिहिबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरूले लेकसाईड,पोखरास्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया