• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सुमन थपलियाको निधन

प्रकाशित मिति

२०८० भाद्र २ गते, शनिबार ०२:५७

भदौ २, २०८० काठमाडौँ : पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।शनिबार एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

National Life

उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। उनी शनिबार बिहान ११:०५मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए। कार्यालयमा पुगेका थपलिया १५ मिनेट बेहोस भएका थिए। त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

प्रतिकृया