• २१ असोज २०८३, बुधबार
  • ९ः५२ बिहान

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ स्थगित

प्रकाशित मिति

२०८० श्रावण ३२ गते, बिहीबार ०२:१०

३२ श्रावण २०८०, काठमाडौँ:  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा भएको सुनुवाइ स्थगित भएको हो ।

National Life

आजको इजलासले पीडित ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको छ ।

‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण भएपछि अदालतले पुनः पेशी तोक्ने जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया