• २१ असोज २०८३, बुधबार
  • १०ः०० बिहान

जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने,माघ तेश्रो साताबाट सुटिङ

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार ११:५७

२९ श्रावण २०८०, काठमाडौँ:  जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ। फिल्मको सुटिङ भने माघबाट गर्नेगरि सबै तयाारि पुरा भएको निर्माता जनक घर्ति मगरले जानकारि दिएका हुन् ।माघ तेश्रो साताबाट रुकुममा छायाँकन हुने उनले जानकारी दिए ।

National Life

निर्माता घर्ति मगरका अनुसार फिल्मलाइ अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने गर्ने सम्झौता भएको निर्माता घर्ति मगरले भर्खरै सार्बजनिक गरेका छन् ।

पछिल्लो समय नेपाली चलचित्र उधोगमा दर्शकले अत्याधिक रुचाएको दया र मिरुनाको जोडीलाई लिएर फिल्म बनाउन लागिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

दयाहाङ राई पछिल्लो समयमा निर्माता निर्देशकहरुको खोजिमा पर्ने सुपरस्टार हुन भने दया र मिरुना अभिनित चलचित्रहरु ब्यबसायिक रुपमा सफल हुदै आएका छन ।

प्रतिकृया