प्रतिनिधिसभा बैठक साउन २२ गते बस्ने गरी स्थगित
प्रकाशित मिति
२०८० श्रावण १६ गते, मंगलवार ०३:१२

१६ श्रावण २०८०, काठमाडौँ: प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म अवरोध गर्ने अडान राखेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेछ । एमालेको अडानपछि सोमबार पनि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि पहिले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा एमालेले वेल घेराउ गर्ने र संसद् चल्न नदिने सूचना सभामुखलाई सोमबार मध्यान्ह नै दिएको थियो ।
Related
Recent News
- नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार ५ अर्ब ४० करोडमै सीमित
- राष्ट्रिय वाणिज्य बैंकद्वारा “टपअप र फेनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!” अभियान सुरु
- एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान
- रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको छ : अध्यक्ष ढकाल
- सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की
- युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै
- मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक
- प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना
- पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्दा सरकार सजग छः गृहमन्त्री लेखक
- ‘नियोजित तथा संगठित योजना तहत कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो’
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया