• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

सिद्धार्थ बैंकको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०४:४३

१५ श्रावण २०८०, काठमाडौँ: सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन भएको छ । बैंकले आज (सोमबार) एक सूचना प्रकाशित गर्दै ठेगाना परिवर्तन भएको जानकारी दिएको हो । बैंकको पुरानो ठेगाना कमलादी, काठमाडौंबाट स्थानान्तरण भई नक्साल, काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय अवस्थित रहेको बैंकले जनाएको छ ।

National Life

प्रतिकृया