• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

महेन्द्रनगर-कंचनपुरमा डिशहोम फाईबरनेटको औपचारिक सुरुवात

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०४:५४

१४ श्रावण २०८०, काठमाडौँ : डिश मिडिया नेटवर्क लि। ( डिश होम ) ले महेन्द्रनगर -कंचनपुरमा डिशहोम फ़ाईबरनेट को औपचारिक सुरुवात गरेको छ। श्रावण १२, २०८० गते सोरुम उद्घाटन, डिशहोमका तर्फवाट Executive Vice President रमेश सापकोटा ,Head- Revenue & Collection उज्जल न्यौपाने , Regional Sales Manager बिपेन्द्र न्यौपाने , सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्ट को उपस्थितिमा सम्पन्न भएको थियो ।

National Life

२०७८ फाल्गुन देखी डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोज ले गर्नेछ । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।


८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अव अझ बढी
ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले
जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया