• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

मलेसियालाई ८४ रनले हराउँदै नेपाल सेमिफाइनलमा

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार ०१:२१

१५ असार २०८०, काठमाडौँ : नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। समूहका दुवै खेल जितेर नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको हो।


नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रबार मलेसियालाई ८४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३३-४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन जोडेको थियो।

Kamana Sewa

नेपालका अशोक धामीले ५२ र सुर्यांसु कोइरालाले २९ रन जोडे। मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो। नेपालका अशोक धामीले १४ रन खर्चिएर ४ विकेट लिए। अभिषेक तिवारीले पनि ३ विकेट लिए।

Classic Tech Desktop

प्रतिकृया