• १९ भदौ २०८३, शुक्रबार
  • ५ः२७ बिहान

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

प्रकाशित मिति

२०८० जेष्ठ ९ गते, मंगलवार ०३:५८

९ जेठ २०८०, काठमाडौँ : राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।

प्रतिकृया