• २५ भदौ २०८३, बिहीबार
  • ११ः२३ राती

एमाले स्थायी कमिटीको बैठक सुरु

प्रकाशित मिति

२०८० बैशाख ३० गते, शनिबार ११:०४

वैशाख ३०, २०८०, काठमाडौँ: नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक केहीबेर अगाडिबाट ललितपुरस्थित एमाले मुख्यालयमा सुरु भएकाे हाे ।

National Life

शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक समय अभावका कारण शनिबारका लागि सारिएकाे हाे । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिने रिजालले जानकारी दिए ।


कार्ययोजना आज दिउँसाे १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ। बिहीबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया