• २७ भदौ २०८३, शनिबार
  • ९ः१५ बिहान

टेलीफिल्म ‘भावीको लेखान्त’ चाँडै प्रसारणमा आउने

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ०१:२३

२९ वैशाख २०८०, काठमाडौँ : धारावाहिक टेलीफिल्म ‘भावीको लेखान्त’ चाँडै प्रसारणमा आउने भएकाे छ। आमा साबित्रा फिल्मकाे प्रस्तुतिमा निर्माण भएकाे टेली फिल्ममा क्यामरामा घनश्याम पोख्रेल, मेकअफमा पबित्रा भट्टराई र ब्यवस्थापनमा प्रबिन पुरी रहेका छन्।

National Life

समाजको यथार्थ घटनालाई विषयवस्तु बनाएर पारिवारिक सामाजिक सिरियल ‘भाविको लेखान्त’ चाडै आउने भएको हो। उक्त टेली फिल्म ‘भाविको लेखान्त’ अफिसियल युट्युब च्यालनमा हेर्न सकिन्छ ।


कबिरकाे लेखन रहेकाे साे टेली फिल्मकाे निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । यस टेली फिल्ममा तारा केसी, रमेश अधिकारी, कमल भट्ट, गीता थापा, लेखान्त भुसाल, आकृति न्यौपाने, रमेश बुढा मगर, लक्षमन, चौलागाई, प्रबिन पुरी, सबिन घिमिरे, यसु भटट्राई र सुरेन्द्र थपालगायतका कलाकारहरुले अभिनय गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया