• १४ असोज २०८३, बुधबार
  • १०ः३७ बिहान

नयाँ-पुराना सबै नेताहरु चोर हुन् : बालेन

प्रकाशित मिति

२०८० बैशाख २० गते, बुधबार ०९:०७

वैशाख २०, २०८०, काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार राति फेरि विवादास्पद धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्। पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले मंगलबार राति सामाजिक सञ्जालमा सबै नेताहरुलाई ‘चोर’ करार गरेका हुन्।

National Life

यसअघि उनले सबै नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै स्टाटस लेखेका थिए। मंगलबार राति उनले लेखेका छन्- नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन। उनको स्टाटसमाथि सामाजिक सञ्जालमा आलोचना सँगै समर्थन दुवै थरि प्रतिक्रिया आइरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया