• १३ असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

राष्ट्रिय स्वतन्त्र पार्टीको सामना गर्न राप्रपा सक्षम छ : पशुपतिशमशेर राणा

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ०४:३६

१५ वैशाख २०८०, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशमशेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको राप्रपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै राणाले घण्टीको सामना गर्न आफूहरू तयार रहेको बताए।

National Life

‘गत चुनाव र अहिलेको उपचुनावमा पनि घण्टी बजेको छ। त्यो परिस्थिति सामना गर्न राप्रपा सक्षम छ,’ उनले भने, ‘अप्ठेरो अवस्था सामना गर्न राप्रपा सामर्थ्यवान छ।’


उनले देश अप्ठेरोमा पर्दा आड दिने पार्टी राप्रपाबाहेक अर्को नरहेको दाबीसमेत गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया